Comments Add Comment

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस

७ असार, काठमाडौं । न्याय परिषदले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट पाँच, न्याय सेवाबाट १४ र कानूनबाट तीन जनाको नाम न्यायाधीशमा सिफारिस गरेको हो । परिषद बैठकले केही न्यायाधीशविरुद्ध परेका उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment