Comments Add Comment

काठमाडौंमा सरकारविरुद्ध तरुण दलको प्रदर्शन, ७ तस्वीर

१३ असार, काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । मुख्य बृद्धि र प्रेस स्वतन्त्रताको हनन गरेको तथा खोको राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गर्नु परेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment