Comments Add Comment

पहिलो एकदिवसीयमा ज्ञानेन्द्र मल्लको अर्धशतक

१६ साउन, काठमाडौं । पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक हानेका छन् ।

नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा उनले ५६ बलमा ५० रन पुरा गरेका हुन् ।

उनले ८ चौका हानेका छन् । मल्ल ५१ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment