+
+
Shares

अवैध भारु १२ लाख ७० हजारसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १०:४७

२१ साउन, काठमाडौं । प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?