८ भदौ, काठमाडौं । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ । सन् २०२१ सम्म सञ्चालनमा आउने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थलको हालै एउटा एनिमेटेड भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा निर्माण सम्पन्न भइसकेपछि पोखरा विमानस्थल कस्तो बन्छ भन्ने चित्र देखाइएको छ । भिडियोमा विमानस्थलको चेक इन एरिया, बोर्डिङ एरिया, सुरक्षा जाँच हुने क्षेत्र, ड्युटी फ्री पसलहरु पनि देखाइएको छ ।
पोखरा विमानस्थलबाट नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरेको र अवतरण गरेको पनि देखाइएको छ ।
हेर्नुस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4