Comments Add Comment

कञ्चनपुरमा मेयरको घरमा तोडफोड

८ भदौ, काठमाडौं । निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत समूहले शुक्रबार कञ्चनपु्रको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेको छ ।

प्रदर्शनकारीले मेयरको घरमा तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेका थिए । तर प्रहरी टोलीले आगजनी हुनबाट भने रोकेको थियो ।

प्रदर्शनकारीले ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ ।

यो पनि पढ्नुहोस्

कञ्चनपुरमा प्रहरीको गोली लागेर बालकको मृत्यु, ४ जना घाइते

कञ्चनपुर सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू

कञ्चनपुरमा गोली चलेलगत्तै प्रधानमन्त्रीलाई प्रचण्डको फोन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment