+
+

अमेरिकामा ला लिगा खेलाउने योजना सफल हुन्नः लोपेटेगी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते १९:३७

९ भदौ, काठमाडौं । रियल मडि्रडका प्रशिक्षक जुलेन लोपेटेगीले ला लिगाका प्रमुख खेलहरु अमेरिकामा खेलाउने योजना सफल नहुने बताएका छन् ।

ला लिगाले हालै मात्र मिडिया कम्पनी रेलेभेन्टसँग १५ वर्षे सम्झौता गरेको छ, जसअनुसार हरेक सिजन एक खेल अमेरिकामा खेलाइनेछ । स्पेनिस फुटबल संघ र खेलाडी संघले ला लिगाको यो योजनाको आलोचना गरेका छन् ।

रियलका प्रशिक्षक ५१ वर्षे लोपेटेगीले भने, ‘म यो सम्भव देख्दिनँ । यद्यपि यो मेरो निजी विचार हो ।’

उनले आफू खेलाडीहरुको पक्षमा रहेको बताए । खेलाडी संघले यति ठूलो निर्णय हुँदा आफूहरुसँग परामर्श नै नभएको भन्दै बहिस्कासम्म हुन सक्ने बताएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?