Comments Add Comment

पाको अल्केसर लोनमा डर्टमुन्ड गए

काठमाडौं । बार्सिलोनाका फर्वाड पाको अल्केसर लोनमा बोरुसिया डर्टमुन्ड गएका छन् ।

२४ वर्षीय स्पेनिस खेलाडी सन् २००६ मा भ्यालेन्सियाबाट बार्सिलोना आएका थिए । तर, टिममा आफ्नो स्थान सुरक्षित गर्न निकै संघर्ष गर्नु परेको छ ।

डर्टमुन्डका अनुसार सिजनको अन्त्यमा २५ मिलियन युरोमा किन्ने विकल्प पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment