Comments Add Comment

सन्दीप लामिछानले लिए हङकङको ५ विकेट

१९ भदौ, काठमाडौं । एसियाकप छनोट खेलमा हङकङविरुद्धको खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका छन् ।

९५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरिरहेको हङकङविरुद्ध १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन् ।

पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई जम्मा ९५ रनको लक्ष्य दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment