२७ चैत, रौतहट । रौतहटमा दुई बालिकामाथि एसिड प्रहार भएको छ ।
चन्द्रपुर नगरपालिका–६ का सम्झाना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको हो ।
घरमा सुतेकै अवस्थामा मंगलबार राति उनीहरुमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । बालिकालाई थप उपचारका लागि काठमाडौं ल्याएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4