1. ताजा अपडेट
Comments Add Comment
Sanju baba
२०७५ भदौ ३० गते ८:०५
Your claim is 100% right Mantri jyu, rapist, killer, vip criminal harulai security ramro diyeko x ni. Buddi bigreka magaj khuskeka...
bimal tiwari
२०७५ भदौ २९ गते १८:३७
देखियाे देखियाे । सुन काण्डका ठुला माछानि देखियाे, ठेकेदारलाइ ठेगान लाएकाेनि देखियाे, बलत्कारिलाइ जाेगाउन गरेकाे हर्कत पनि घाम जस्तै उज्यालै छ । भाषणा गरेर अजै थाकेछैनाे बाेलेर हुने भए सबै चाैपट गर्ने थियाै ।
Sabin Regmi
२०७५ भदौ २९ गते १७:१३
दाबि पनि कस्ताे समय मा गरेकाे गृहमन्त्रि ज्यू? दलाल र गुण्डा काे शान्ति सुरक्षा भन्न खाेज्नु भाकाे हाेला नि ?
Rita Shrestha
२०७५ भदौ २९ गते १६:५०
Shanti suraksha ali Badhi nai vayena ra Mantri jyu...???Tyahi vayera Ahile samma Nirmala Hatya kandka Doshiharulai samrakshan Pradan Garera rakhiyeko chha....shame on this government.
balbir
२०७५ भदौ २९ गते १६:४५
uffff.....kasto desh ma janmiyaxu...
कृष्ण राैले
२०७५ भदौ २९ गते १६:४५
निर्मला पन्त बहिनीले महिनाै बितिसक्दा पनि न्याय नपाउनु शान्ति सुरक्षा हाे ? के न्याय माग्दा सन्नी खुनाले ज्यान गुमाउनु शान्ति सुरक्षा हाे ? सुनकाण्डलार्इ तह लाउन नसकि एउटै गाेरेलार्इ मात्र दाेषी देखाइयाे । यस्ता उदाहरणहरू अन्य थुप्रै छन् । बाेलेर भन्दा काम गरेर देखाउनुस् गृहमन्त्रीज्यू, अनि अकबरी सुनलार्इ कसी लाउनु पर्ने छैन । नत्र बाेलेर मात्र जनतालार्इ भ्रमित पार्न सक्छाैं भन्ने साेच्नु भा'छ भने तपार्इं अर्ध निद्रामा हुनुहुन्छ ।
s magar
२०७५ भदौ २९ गते १६:४४
दिन दिनै बलात्कार र हत्या हुँदै गर्दा कसरि शान्ति शुरक्षा राम्रो भन्नुभएको गृहमन्त्री ज्यू ? जनता मुर्ख छैनन् तपाइहरुले जति मपाईं गरेपनि | नैतिकताको राजनीति गर्नुस लाज नभाको |
Kapil Yonzon
२०७५ भदौ २९ गते १६:३२
Shameless Government shit people, protecting the corrupts, murderers, rapist, dons!! Congratulations to you AMALE Government!! SHAMELESS!!
Rabina Bhatta
२०७५ भदौ २९ गते १६:२२
Kaan chhopi aalu ko chasma lagayera here bhane ta pakkai lagla ni... haina ta?
gopal
२०७५ भदौ २९ गते १५:१३
Nice joke.. hahahhahaha kati haasnu..
Nabin Bhandari
२०७५ भदौ २९ गते १४:४२
Good Joke. तर हाँसो उठेन ।
DHEERAJ
२०७५ भदौ २९ गते १४:१४
AAHA KATI RAMRO JOKE SUNAUNU BHAYO ....HASO NAE LAGENA...SHAMEFUL GOVT.
suman
२०७५ भदौ २९ गते १४:१०
नेपालमा शान्ति सुरक्षाकाे स्थिती राम्रो नराम्रो मुल्भयाङ्कन गर्नु भन्दा पहिले शान्ति सुरक्षाकाे अाभास हुनुपर्दछ । अहिले सारा नेपालीहरुलाइ शान्ति सुरक्षाकाे अाभास नै छैन भने शान्ति सुरक्षाकाे स्थिती के राम्राे के नराम्राे । म एक विदेशमा कार्यरत नेपाली हु‌ । मेरा पनि घरमा अामा, श्रीमती, छाेरी, दिदीबहिनी, भान्जाभान्जी सबै छन् र नारीकाे संख्या अधिक छ । अधिकांश नेपाली पुरुषहरु राेजगारी लगायत अन्य कामकाे सिलसिलामा विदेशमा नै छन् र नेपालमा भएका पुरुषहरु पनि विभिन्न कारणबाट परिवारबाट टाढा नै हाेलन् । म लगायत ती सबै बाबु, दाजु, भाइ र अाफन्तलाइ अाज एउटै प्रश्नले पिराेलेकाे छ "के मेराे परिवार पनि सुरक्षित छ त? मेराे परिवारलाइ कसले सुरक्षा दिन्छ? सरकार सर्वसाधारणकाे लागि पनि छ त ?" पत्रपत्रिका पढ्याे अपराध, हिंसा बढेकाे बढ्यै छ, न्याय पाएका छैनन । नेपालमा राजनीतिमा पहुंच भएका व्यक्त्तिहरुलाइ मात्र शान्ति सुरक्षा लगायत सबै सुविधा छ तर सर्व साधारणालाइ बांच्न नै गाह्राे छ ।
Ramesh
२०७५ भदौ २९ गते १४:००
हामी जनताहरुले सत्तापक्षलाई मात्र दोष थुपार्ने कुरा नगरौं । सरकार एक्लैले केहि गर्न सक्दैन । कानुनी राज्य र विधिको शासनको लागि जनताको साथ अपरिहार्य छ । बालक अपहरणकारीलाई प्रहरीले ईन्काउण्टर गर्दा मानव अधिकारका प्रश्न निकालेर उल्टै सरकारमाथी दोष दिने जनता पनि हामी नै हौं । हो बलत्कारीलाई हदैसम्मको सजायं हुनुपर्छ । त्यो जायज पनि छ । यदि बलत्कारीलाई पनि प्रहरीले ईन्काउण्टर गरेर मारेको भए फेरी हामी जनता सरकारलाइ नै दोष दिन्थ्यौं । तर असल अनुशासित समाज निर्माणको लागि शुरुवात हामीबाटै गर्नुपर्छ ।
krishna Bhatta
२०७५ भदौ २९ गते १३:४४
गृहमन्त्रीको दाबी : सरकारको ६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो छ ?
BHAN SAUD
२०७५ भदौ २९ गते १३:३९
KUN MOUKH LYE BHANDAI HUNHUNXA MANANIYE JIU SARKARKO 6 MAHINA SABAIBHANDA RAMRO BHANYERA YO 6 MAHINAKO ABADHI MA BALATKARI LAI THULA NETA HARUKO SANRAXEN RA PIDIT LYE NAAYE NAPAYKO DHEKHIYO KASARI BAHANUVKO HO MANANIYE JIU
Suraj
२०७५ भदौ २९ गते १३:३०
त्यो त निर्मला बलात्कार काण्डले देखाइगो नि ।
Kusan Sharma
२०७५ भदौ २९ गते १३:१६
'पद'मा पुगेपछि, 'मानबता'को कुरो कम र 'data' को कुरो बढी गर्ने रहेछन,जुन 'जोगी'ले पनि, कोहि फरक देखिएनन,हरेक प्रश्नको जवाफ जनताका लागि नभइ 'प्रतिपक्ष'का लागि मात्र दिइनु, जनताको भावना'को घोर अपमान हो ? पोहोरको सरकारको पालामा '२०' जना बच्ची यौन हिम्साका सिकार भएका थिए र यसपालीको सरकार भएको बेला '१९' जना मात्र सो पिडामा परेका रहेछन भने, बराबरी(data कै कुरा गर्ने हो भने)का लागि त्यो बाँकि '१' जना तपाईहरुकै घरभित्रबाट पर्यो भने पनि, यस्तै जवाफ आउछ,गृहमन्त्रीज्यु ?

गृहमन्त्रीको दाबी : सरकारको ६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको दाबी गरे । उनले भने, ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण छ महिनामा सबैभन्दा राम्रो भएको छ ।’

गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको भन्दै गृहमन्त्री बादलले भने, ‘यो ६ महिनामा जति हत्या, बलात्कारका घटना भएका छन्, यो भन्दा अगाडिका कार्यकालमा बढी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

4%

खुसी

4%

दुःखी

5%

अचम्मित

2%

उत्साहित

84%

आक्रोशित

ट्रेन्डिङ

Advertisment