+
+
Shares

विक्रम र पूर्णकलाको ‘पोथी काले काले’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते ११:४६

विक्रम रानाको स्वरमा समावेश ‘पोथी काले काले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा विक्रम र पूर्णकला विसीको पनि स्वर छ । गीतमा करण न्यौपानेको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियोमा मौसम हिमालीको निर्देशन छ । भिडियोमा मोडल सन्दिप न्यौपाने र सोमिया रानाले मोडलिङ गरेका छन् ।

करन चौरसीयाको छायांकन रहेको भिडियोमा प्रविन भट्टले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?