+
+
WC Series
पोखरा एभेन्जर्स 2025
85/4 (12.1)
VS
४७ बलमा ८१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पप्पुका मालिकको सांसद पद निलम्बन नगर्न फोरमको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १८:४५

२३ असोज, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका सांसद हरिनारायण रौनियारको संघीय समाजवादी फोरम नेपालले बचाऊ गरेको छ । सांसद रौनियार पप्पु कन्स्ट्रक्सनका मालिकसमेत हुन् ।

फोरमका प्रदेश २ का मुख्यसचिव शम्भु यादवले प्रेस विज्ञप्ति जारी गर्दै सांसद रौनियारलाई पूर्वाग्रहीरुपमा मुद्दा चलाइएको बताएका छन् । विज्ञप्तिमा रौनियारमाथिको सम्पूर्ण कारबाही फुकुवा गर्न माग गरिएको छ ।

कयौं ठेकदार कम्पनीहरुले काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले कारबाही नगरी मधेशका नेताहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने काम गरेको फोरमको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?