+
+
Shares

विनोद र शान्तीको ‘छाल बनी’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १७:००

हङकङको सुन्दर दृश्यलाई क्यामेरामा कैद गर्दै तयार पारिएको ‘छाल बनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको भिडियोलाई मज्जाको राइले सम्पादन, छायांकन र निर्देशन गरेका हुन् । भिडियोमा बिनोद बस्नेत र शान्ती नेपालीको मोडलिङ हेर्न सकिन्छ ।

गीतमा सुमित खड्काको स्वर, निरज श्रेष्ठको संगीत र भेषबहादुर शाहको शब्द छ । प्रेममा आएको असमझदारी र त्यसले कस्तो परिणाम निम्त्याउँछ भन्ने कथामा भिडियो तयार भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?