+
+
Shares

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १६:३७

क्षमाप्रार्थीः कांग्रेस नेता बास्तोलाको अवस्थाबारे यसअघि प्रकाशित खबरका लागि क्षमाप्रार्थी छौं । बास्तोलाको अवस्था गम्भीर रहेको खबर आएपछि कांग्रेस कार्यालय र उनकी भान्जी सरिता प्रसाइले दिएको सूचनाका आधारमा खबर प्रकाशित गरेका थियौं । यसका बावजुद खबर प्रकाशनमा भएको गल्तीप्रति अनलाइनखबर परिवार क्षमा चाहन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?