५ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले चार घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो ।
दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4