१६ कात्तिक, सप्तरी । सप्तरीको कंचनरुप नगरपालिकास्थित नापी कार्यालय कंचनपुरका एकजना सर्वेक्षक घुससहित पक्राउ परेका छन् ।
नापी कार्यालयका सर्वेक्षक दिपेन्द्र यादवले सेवाग्राहीसँग १० हजार घुस लिदैं गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगको इटहरीको टोलीले शुक्रबार दिउँसो सर्वेक्षक यादवलाई घुससहित पक्राउ गरेको हो । यादवले कोसँग र कुन कामका लागि घस लिएका हुन् भन्नेबारे अख्तियारले केही खुलाएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4