+
+
Shares

निर्मला पन्त हत्याको १०० दिन, किन फेला परेनन् अपराधी ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १९:२२

१६ कात्तिक, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० औं दिन शुक्रबार पाटन कृष्ण मन्दिरम दीप प्रज्वलन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणले शुक्रबार साँझ कृष्ण मन्दिरमा  मैनवत्ती बालेर १०० दिनसम्म किन दोषी पत्ता लगाउन नसकेको भनी सरकारलाई प्रश्न गरेका छन् । मैनबत्तीमार्फत १०० र प्रश्नचिहृन लेखेर उनीहरुले सरकारलाई खबरदारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?