+
+
Shares

बम्पर उपहार जितेका रामजित अब ‘प्रभु हेलिकाेप्टर’मा सरर

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १५:५५

२ मंसिर, काठमाडाैं ।  प्रभु मनि ट्रान्सफरले दशैं र तिहार लक्षित योजना अन्तर्गत बम्पर उपहारको भाग्यशाली बिजेता नवलपरासीका रामजित कहर (कन्ट्रोल नं. ९१९६०५२८४) घोषणा गरेको छ ।

बिदेशबाट नेपालमा रकम पठाउन तथा पाउन भरपर्दो रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफरले आफ्नाे ग्राहकहरुलाई लक्षित गर्दै नेपालीहरुको ‘महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार’ नामक योजना ल्याएको थियो । याे याेजनामा विभिन्न देशमा नेपालमा रकम पठाउनेहरू पर्थे ।

जसमध्ये कतारबाट राम कृपाल कहरले रामजितलार्इ पैसा पठाउँदा रामजित भाग्यशाली बिजेता बनेका हुन् ।  भाग्यशाली विजेताले प्रभु हेलिकाेप्टरबाट हलेसी महादेवको दर्शन गर्ने मौका पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?