+
+
Shares

अनलाइनखबरकर्मी ओझा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १९:०१

४ मंसिर, डोटी । अनलाइनखबरकर्मी रामहरी ओझा सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट सभ्य समाज निर्माणका लागि रचनात्मक योगदान दिएको भन्दै गैरसरकारी संस्था महासंघ डोटी शाखाले ओझालाई सम्मान गरेको हो ।

डोटी शाखाको सातौं अधिवेशनको अवसरमा ओझा सम्मानित भएका हुन । ओझा अनलाइनखबरका डोटी प्रतिनिधि हुन् ।

पत्रकार ओझालाई प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले प्रमाण पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?