७ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात भएको छ । शुक्रबार विहान हृदयघात भएर अचेत भएका उनलाई हेम्स अस्पताल पुर्याइएको थियो ।
हेम्सले महामन्त्री काफ्लेलाई गंगालाल हृदय केन्द्र बाँसबारी रिफर गरेको छ । अहिले उनको बाँसबारीमै उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । ‘शल्यक्रिया भइसकेको छ । डाक्टरका अनुसार अवस्था खतरामुक्त छ ।’ भट्टले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4