Comments Add Comment

दिशा पटानीको विकिनी तस्बिरले हंगामा

बलिउडमा नायिका दिशा पटानीको फिगरको चर्चा सधै हुन्छ । अहिले त पटानीको चर्चा चलचित्रमा पनि छ । ‘एम एस धोनी’ नामक चलचित्रबाट बलिउडमा पाइला राखेकी दिशाले चलचित्र ‘बागी २’मा अभिनय गरेपछि उनको चर्चा चुलिएको हो । झनै, उनी र नायक टाइगर श्राफको प्रेम चर्चाले पनि सधै चर्चा पाउँछ ।

उनै, हट नायिकाले गराएको हट फोटोसुटले अहिले इन्टरनेटमा हंगामा नै मच्चाएको छ । दिशा आफैले सार्वजनिक गरेको तस्बिरमा उनी निकै हट देखिएकी छिन् । उनले सधै नै आफ्नो फिगरका कारण मानिसहरुलाई प्रभावित बनाइरहेकी छिन् । इन्स्टाग्राममा दिशाले सार्वजनिक गरेको तस्बिरमा १२ लाख भन्दा बढी लाइक मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment