नायिका करिश्मा मानन्धरले सामाजिक संजालमा आएको एउटा बिषयमा आपत्ती जनाएकी छिन् । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना र विश्व सुन्दरीमा सहभागी भैरहेकी श्रृङ्खला खतिवडाको कुरालाई एकसाथ जोडेर हेर्न नहुने करिश्माको भनाई छ ।
करिश्माले भनिन्–‘दुबै हामीलाई चाहिएको छ । हामीलाई श्रृङ्खलाले ताज जितेको पनि हेर्न मन छ, निर्मलाले न्याय पाएको पनि हेर्न मन छ । यी दुबै कुरालाई एकसाथ नहेरौ भन्न चाहन्छु ।’
करिश्माले श्रृङ्खलाले देशको नामलाई उच्च पार्नका लागि लडेको र निर्मलाको मुद्दा न्यायको लागि भएको बताइन् । यस्तै, नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले विश्व सुन्दरीमा श्रृङ्खलार्लाइ नेपालीहरुले गरेको सपोर्टमा खुशी लागेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4