+
+
Shares

कति राम्री जसिता ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १५:५२

नायिका जसिता गुरुङको चलचित्र क्षेत्रमा प्रवेशसँगै उनको चर्चा राम्रो छ । पहिलो चलचित्रमा अभिनय गरेसँगै उनलाई अबको आशालाग्दी नायिकाको रुपमा हेर्न थालिएको छ । जसिताले अभिनय गरेको चलचित्र ‘लिलिबिली’ बक्स अफिसमा औषत रहेपनि यो चर्चामा रह्यो । यसले जसितालाई चलचित्र क्षेत्रमा हाई डिमाण्डेड नायिकाको रुपमा परिचित गरायो ।

उनै जसिता दोश्रो चलचित्र ‘लभ स्टेशन’मा काम गर्दैछिन् । यो चलचित्रमा पनि उनको जोडी प्रदिप नै छन् । काठमाण्डौमा आयोजित एक अवार्ड समारोहमा जसिताको पहिरन आकर्षक थियो । त्यसमा पनि उनको सुन्दरताले धेरैलाई मोहित नै बनायो । जसिताले अवार्डमा ‘उत्कृष्ट नव–नायिका’को अवार्ड जितिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?