+
+
Shares

अविनाश घिसिङले ल्याए ‘लाइसेन्स ठेक्का’ मा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २४ गते १६:२५

गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर भरेकी छन् । गीतमा शब्द तथा संगीत अविनास र मुनाले रचेका हुन् । भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोमा अविनास र मान्सी लामाले अभिनय गरेका छन् ।

राजिव समरको नृत्य निर्देशित भिडियो अनिल के. मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पदान गरेका हुन् । घिसिङको यसअघि ‘कलकत्ते काँइयो’ रिमिक्स गीत चर्चित बनेको थियो । गीतलाई छोटो समयमै दर्शक स्रोताले रुचाएको गायक घिसिङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?