Comments Add Comment

एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक उद्घाटन

९ पुस, काठमाडाैं । एभरेष्ट बैंकले रिटेल एसेटस् सेलका उद्घाटनज गरेको छ । सोही अवसरमा बैंकको पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको पनि उद्घाटन गरिएको छ ।

ललितपुरको पुलचोकमा आयोजित कायक्रममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस्सेल र पुर्ननिर्मित पुलचोक शाखा कार्यलयको पनि उद्घाटन गरे ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment