+
+
Shares

भारतबाट उद्धार गरिएका १३ नेपाली चेलीलाई स्वदेश फर्काइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १० गते ८:०१

१० पुस, काठमाडौं । भारतका बिभिन्न स्थानबाट उद्धार गरिएका १३ जना नेपाली चेलीहरुलाई आज नेपाल ल्याइँदैछ ।

भारतको बैंगलोरबाट उद्धार गरिएका आठ जना र अहमदाबादबाट उद्धार गरिएका पाँच जनालाई नेपाल ल्याउन लागिएको हो ।

उनीहरुलाई उज्वल भविष्यको सपना देखाउँदै भारतका विभिन्न शहर र होटलमा पुर्‍याइएको थियो । ति नेपाली महिलाहरुलाई समाजसेजी बालकृष्ण पाण्डेको नेतृत्वमा उद्धार गरिएको थियो ।

सबै नेपाली महिलाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ११ बजे नेपाल प्रहरीको सीआईबीको जिम्मा लगाइने पाण्डेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?