Comments Add Comment

भक्तपुरमा ड्रोन उडाउने पक्राउ

१८ पुस, काठमाडाैं । भक्तपुरको सूर्यबिनायक नगरपालिका-७ घ्याम्फेडाँडामा ड्रोन क्यामेर उडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका-२ घर भइ काठमाडौं कोटेश्वरमा बस्ने २४ वर्षीय सन्देश लुईलेल छन् । उनलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ड्रोनसहित पक्राउ परेका सन्देशलाई थप अनुसन्धानका लागि नागरिक उड्डयन प्राधिकरण पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment