+
+
Shares

‘एनआईसी एशिया डिबेन्चर २०८५/८६’ निश्कासन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते २०:५९

३ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बिहिवार ‘एनआई सी एशिया डिबेन्चर २०८५/८६’ विक्रिको लागि सार्वजानिक आव्हृावन गरेको छ । १०प्रतिशत वाषिर्क ब्याजदर रहेको रु. १,००० प्रतिकित्ताको दरले ४० लाखकित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवाषिर्क रूपमा झुक्तानी गरिनेे र ऋणपत्रको अवधि १० वर्षको हुने छ ।

जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत निष्कासन गरिनेछ ।

बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको माघ १३ देखि सर्वसाधारणको लागि विक्रिखुला भई छिटोमा माघ १६तथा ढिलोमा फागुन १३ सम्म विक्री खुल्ला रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?