
८ माघ, काठमाडौं । काठमाडौंमा मंगलबार भूकम्पको पराकम्पन गएको छ ।
थापाथली आसपासलाई केन्द्र बनाएर ११: २६ मा ३.३ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।
यो छुट्टै भूकम्प नभइ ०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4