+
+
Shares

नेपालको पाँचौ विकेट पतन, सोमपाल ३० रनमा आउट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १३:०९

११, माघ, काठमाडौं । युएईविरुद्ध पहिलो एक दिवसीय खेलमा नेपालले खराब ब्याटिङ गर्दै पाँचौ विकेट गुमाएको छ ।

पाँचौ विकेटको रुपमा सोमपाल कामी ३० रनमा आउट भएको हु्न् । नेपाललले २१ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदा ७१ रन बनाएको छ ।

नेपालको विकेट पटन एक पछि अर्को भएको छ । चार विकेट गुमाउँदा मात्र ४८ रन बनाएको नेपालका लागि सोमपाल र आरिफले इनिङ्स सम्हाल्ने कोशिस गरेका थिए ।

कप्तान पारस खड्काले व्यक्तिगत २० रनमा पारस आउट भएपछि नेपाल झनै दबाबमा आएको थियो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच रन बनाए भने ओपनर ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी शुन्य रनमै आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?