+
+
Shares

भद्रपुरमा एक उद्योगीको शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १२ गते १२:४४

१२ माघ, काठमाडौं । झापाको भद्रपुरमा एकजना उद्योगीको शंकास्पद मृत्यु भएको छ । भद्पुर-१० प्रगति चोकमा अवस्थित मन्सा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शंकास्पद मृत्यु भएको हो ।

उद्योगको क्वाटरमा उनको शब शंकास्पद अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ । उनको हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या भएको प्रहरीको भनाइ छ ।

घटनास्थलमा घेराबन्दी गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?