Comments Add Comment

बर्दिवासको होटलमा एक युवक मृत भेटिए

१३ माघ, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका-१ मा एक युवक मृत अवस्थामा फेला परेका छन् । बर्दिवास नगरपालिका-१ बस्ने वर्षीय २२ विवेक सापकोटा स्थानीय एक होटलमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी नकुल पोखरेलले जानकारी दिए ।

युवकको मृत्युको कारण खुलेको छैन । शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment