+

सन्दीप जोराले हाने अर्धशतक

२०७५ माघ  १७ गते १७:४९ २०७५ माघ १७ गते १७:४९
सन्दीप जोराले हाने अर्धशतक

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईविरुद्ध नेपालका युवा खेलाडी सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् ।

उनले ४२ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

यू–१९ क्रिकेट टिमका खेलाडी समेत रहेका जोराले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करिअरकै डेब्यु खेलमा अर्धशतक बनाएका हुन् ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यूएईविरुद्ध राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका सन्दीपले १९ रन बनाएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय