Comments Add Comment

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्वतको वारीवेनीमा

२१ माघ, काठमाडाैं । एनआईसी एशिया बैंकको नयाँ शाखा पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीवेनीमा संचालनमा आएको छ ।

शाखाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे । यससँगै मुलुकभर बैंकको शाखा संख्या २ सय ७५ पुगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment