Comments Add Comment

एसी मिलान फुटबल क्याम्प चैतमा

२२ माघ, काठमाडौं । आगमी चैतमा काठमाडौंमा एसी मिलान फुटबल क्याम्प हुने भएको छ ।

चैत २४ देखि २० गतेसम्म हुने क्याम्पमा १७ वर्ष मुनीका युवाहरु सहभागी हुन सक्नेछन् । आयोजक एटलान्टिक स्पोट्र्स म्यानेजमेन्टका अनुसार अधिकतम १०० युवालाई सहभागी गराइनेछ । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट मुख्य प्रशिक्षक आउनेछन् भने नेपाली प्रशिक्षकले सघाउनेछन् ।

उत्कृष्ट एक जनालाई एसी मिलान क्लबमा एक साता प्रशिक्षणको अवसर दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment