सावधान ! यी हुन् सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोन

हामीमध्ये धेरैले मोबाइल फोन खरीद गर्दा यसको क्यामराको क्षमता, ब्याट्री तथा अन्य फिचरहरुमा ध्यान दिन्छौँ । तर उक्त मोबाइल फोनको जानकारी पुस्तिकामा सानो अक्षरमा लेखिएको यसको रेडियसन लेभल अर्थात् विकिरणको तहको बारेमा पढ्ने दुख गर्दैनौँ । तर हामीले चौबिसै घण्टा आफ्नो साथमा राखिने स्मार्टफोनहरुले कतै हानिकारक विकिरण उत्पन्न गरेर हाम्रो स्वास्थ्यलाई नै असर पारिरहेका त … Continue reading सावधान ! यी हुन् सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोन