Comments Add Comment

हनुमन्ते खोला किनारमा बालिकाको शव भेटियो

२६ माघ, काठमाडौं । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा बालिकाको शव भेटिएको छ ।

शव सेडिसकेकाले अनुहार समते पहिचान गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक बालिका करिव ८/१० वर्षको भएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment