
Photo Credit : चन्द्र आले / अनलाइनखबर
२८ माघ, काठमाडौं । ललितपुरको भैंसेपाटीमा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा लागेको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
आगलागइी भएको खबर पाए लगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।
कार्पेट राखिएको गोदाममा दिउँसो १ बजेतिर आगो लागेको थियो ।
ट्रेडर्सका सञ्चालकका अनुसार आगलागीबाट ४ करोड बराबरको क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4