Comments Add Comment

एनआईसी एशिया क्यापिटलमा विशेष छुट

२२ फागुन, काठमाडाैं । एनआईसी एशिया क्यापिटलले आफ्ना सेवा शुल्कमा विशेष छुट दिने भएको छ ।

क्यापिटलको दोश्रो वार्षिक उत्सवका अवशरमा नयाँ ग्राहकका लागि छुट सुविधा ल्याएको जनाएको छ ।

क्यापिटलका अनुसार डिम्याट खातामा फागुन २२ देखि चैत ६ गते सम्म निशुल्क गरिएको छ ।

साथै लगानी व्यवस्थापन सेवाको सम्ंपूर्ण शुल्कमा एक महिनाका लागि (फागुन २२ देखि चैत २२ गते सम्म ) ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment