+
+
Shares

अमेरिकामा नेपाली महिलाले मनाए अन्तर्राष्ट्रिय नारी दिवस

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १२:१६

अमेरिका । अमेरिकामा रहेका नेपाली महिलाहरूले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।

क्यालिफोर्निया राज्यमा नेपाली महिला विश्व संजाल क्यालिफोर्निया शाखाको आयोजनामा ‘लैङ्किङ् समानताको लागि समान सोच र व्यवहार: सम्वृदिको आधार’ भन्ने नाराको साथ दिवस मनाएका हुन् ।

डा. शोभा हमालको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष गीता डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले दिवसबारे विचार व्यक्त गरेका थिए । दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । कार्क्रममा गायिका नलिना चित्रकारको प्रस्तुतिले राैनकता थपेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?