+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

उपासनाको पोज

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १२:५१

चलचित्र ‘क्याप्टेन’को सफलताले उत्साहित नायिका उपासना सिंह ठकुरी अब नयाँ चलचित्र सोचेर मात्र गर्ने बताउँछिन् । उनलाई चलचित्र ‘कबड्डी ३’बाट अफर भने आइसकेको छ ।

तर, उनले अहिलेसम्म चलचित्रमा काम गर्ने वा नगर्ने बताएकी छैनन् । उपासना सिंह ठकुरी चलचित्रबाट राम्रो तारिफ पाएपछि अहिले फेसनमा पनि विशेष ध्यान दिन थालेकी छिन् । दर्शकले दिएको मायाले उत्साहित उनी ‘क्याप्टेन’को विशेष शोमा पुगेकी थिइन् ।

क्यामेरा फेस गर्न समेत सिपालु रहेकी उपासना अहिले नै यो क्षेत्रमा आउने सोच आफ्नो नभएको सुनाउँछिन् । तर, अब भने आफूलाई चलचित्रमा निरन्तर लाग्नुपर्छ भन्ने सोच आएको उनले सुनाइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?