
१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।
राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन् । राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4