+

आईपीएलमा चेन्नईको शानदार सुरुवात

२०७५ चैत  १० गते १०:२८ २०७५ चैत १० गते १०:२८
आईपीएलमा चेन्नईको शानदार सुरुवात

काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार सुरुवात गरेको छ ।

चेन्नईले उद्घाटन खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायो ।

टस जितेर बैंग्लोरलाई ब्याटिङको निम्तो दिएको चेन्नईका बलरहरुले शानदार बलिङ गरे । बैंग्लोरका पार्थिव पटेलले २९ रन बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् र १७.१ ओभरमा सबै विकेट गुमाएर मात्र ७० रन बनाउन सक्यो । उसका कप्तान कोहली मात्र ६ रनमा पहिलो विकेटका रुपमा आउट भएका थिए ।

बैंग्लोरलाई सस्तैमा समेट्ने क्रममा इमरान ताहिर र हरभजन सिंहले समान ३–३ विकेट लिएका थिए ।

मात्र ७१ रनको लक्ष्य घरेलु टोली चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उका लागि अम्बाती रायडूले २८ रन बनाए भने सुरेश रैनाले १९ रन जोडे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८