+
+

वन कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १४:३९

१५ चैत, विराटनगर । मोरङको लाटिझोडा सव डिभिजन कार्यालयका प्रमुख सलाउद्दिन अन्सारी ३५ हजार घुसहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई काठ काट्न दिने भनी ३५ हजार घुस लिएका उनी डिभिजन वन कार्यालय मोरङको परिसरबाट रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?