+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १९:२०
Photo Credit : अनलाइनखबर फाइल

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शनिबार बैठक बोलाइएको बैठकमा भ्रातृ संगठनहरुको विधान संशोधन लगायतका एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेताहरुका अनुसार नेताहरुबीच सहमति भए कार्यसम्पादन समिति पनि गठन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?