+
+
Shares

आमा बन्दै एमी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते ११:५०

बेलायतमा जन्मिएकी नायिका एमी ज्याक्सनले केही महिना अगाडि मात्र आफू प्रेममा रहेको खुलाएकी थिइन् । उनै, एमीले अब आफू आमा बन्न लागेको खुलाएकी छिन् । आफ्ना प्रेमीसँग फोटोसुट गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको र आफू यो कुराले निकै उत्साहित भएको उनको भनाई छ ।

उनले यो प्रेमलाई सबैभन्दा सुन्दर र शुद्ध प्रेम पनि भनेकी छिन् । उनले आफू आफ्नो बच्चालाई भेट्नका लागि निकै नै आतुर रहेको पनि खुलाएकी छिन् । एमीले बलिउडका केही चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘२.०’ले भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?