Comments Add Comment

फेटा पुगे देउवा, २५ लाख सहयोग गर्ने घोषणा

१८ चैत, बारा । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे ।

उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment