
२० चैत, काठमाडाैं । सानिमा बैंकले काठमाडाैंको पुतलीसडकमा नयाँ शाखा बिस्तार गरेको छ। बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ, ब्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरे ।
बैंकको उक्त शाखाले बुधबारबाटै बैंकिङ कारोबार शुरु गरेको छ । शाखाबाट सम्पूर्ण बैंकिङ कारोबार गरिने बैंकले जनाएको छ । बैंकका देशभर ७८ वटा शाखा तथा ७२ वटा एटिएम छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4