+
+
Shares

रिजवुड नेपाली समाजको अध्यक्षमा भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते ७:४५

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्विरोध निर्वाचित भएका छन् । आइतबार अपि्रल ७ मा भएको निर्वाचनमा अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा भुवनेश्वर अधिकारी, सचिवमा दीपकराज काफ्ले, सहसचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा मोहनप्रसाद गौतम, यादव प्रसाद वास्तोला, सुशील भुसाल, हरि बहादुर केसी, तुलसीराम आचार्य र चन्दि्रका भण्डारी पौडेल (महिला सदस्य)मा निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम निर्वाचन अधिकृत कुमार प्रसाद तिमिल्सिनाले सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?